६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिनाउ किनारमा २५ वर्षिया युवतीको शव फेला



बुटवल । रूपन्देहीको कोटहीमाई ५ स्थित तिनाउ नदी किनारमा बेवारिसे महिलाको शव फेला परेको छ। अन्दाजी २५ वर्षकी महिलाको शव नदीमा तैरिरहेको अवस्थामा आईतबार बुलेका ७ः३० बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गररेका थिए ।

तिनाउ नदी किनारमा बेवारिसे शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । टिसर्ट र लुङ्गी लगाएकी गोरो रंगभएकी महिला थारू वा पहाडी समुदायको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । शवको सनाखत भइनसकेको डीएसपी अर्यालले बताए ।

स्थानीबाट जानकारी पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि भिम अस्पतालमा भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : ४० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क