७ आश्विन २०८३, बुधबार | September 23, 2026

जापानमा गरियाे अफिसमा नै कर्मचारीलाई ओच्छयानको ब्यवस्था



टोकियो । जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ।

हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम गर्नेलाई  ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ ।

जापानी कम्पनी इटोकीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ । त्यसपछि यसका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आराम गर्न सक्छन्। इन्स्टाग्राममा धन आइडीले शेयर गरेको तस्विर र भिडियोमा कर्मचारी कसरी कार्यालयमा कुर्सीलाई ओछ्यानमा परिणत गरेर दिनको आधा घण्टा सुतिरहेका छन् भने देखाईएको छ ।

इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘एउटा जापानी कम्पनीले अफिसमा धेरै आवश्यक ‘पावर निप’ को लागि समाधान ल्याएको छ। तिनीहरूले एक अफिस कुर्सी सिर्जना गरेका छन्, जुन पूर्ण रूपमा समतल ढल्काउन सक्छ, तपाईंलाई आवश्यक पर्दा आराममा निदाउन अनुमति दिन्छ। सीधा बसेर काम गर्ने देखि एक छिटो निद्राको लागि सुत्न बटन थिच्नु जस्तै सजिलो छ ।’

हालै जापानको एउटा कम्पनीले कार्यालयमा काम गर्ने कर्मचारीका लागि दिउँसो पावर नपको लागि  ‘न्याप बक्स’ बनाएको थियो । र, उनले ट्विट गर्दै भनेका थिए, ‘दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जनताले पावर–नेप लिनुपर्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ४७ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि