४ श्रावण २०८३, सोमबार | July 20, 2026

गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद !



मुम्बइ । उर्फी जावेद एक उडानका क्रममा कथित अश्लीलताका कारण फेरि विवादमा परेकी छन् । तर, बारम्बार विवादले घेरिदै आएकी उर्फी जावेद कमाईमा भने धेरैलाई पछाडी छाडेकी छिन ।

वास्तवमा विवादसँग उनको नजिकको सम्बन्ध छ तर कमाईमा पनि उनी निकै अगाडि छन् । उनको कमाई धेरै ठूला अनुहार भन्दा धेरै छ।

उदाहरणका लागि गुगलका सीईओ सुन्दर पिचाईलाई लिनुहोस् । उर्फी जावेदको कमाई गुगलका सीईओ सुन्दर पिचाईको कमाई भन्दा बढी रहेको छ । उर्फीको कमाईको सबैभन्दा ठूलो स्रोत सोसल मिडिया हो । लाखौं अनुयायीहरूले उर्फीलाई ठूलो प्रभावकारी बनाउँछन् र त्यसैले धेरै ठूला ब्रान्डहरू उनीसँग सहकार्य गर्छन्।

यसबाहेक उर्फीले टिभी शो र रियालिटी शोहरूबाट पनि कमाइ गर्छिन् । जसबाट उनले हरेक महिना करिब २ करोड रुपैयाँ कमाउने गरेको अनुमान छ ।

यसरी उनको दैनिक आम्दानी ६.५० लाखभन्दा बढी छ भने उनको वार्षिक कमाई २४ करोड रुपैयाँ रहेको छ ।

उर्फी जावेदको हालको कुल सम्पत्ति लगभग १७२ करोड रुपैयाँ रहेको बताइएको छ ।

अर्कोतर्फ, गुगलका सिइयो सुन्दर पिचाईको कमाईलाई हेर्दा २०२२ मा उनले गुगलबाट करिब १६ करोड रुपैयाँ तलब पाएका थिए । यस हिसाबले उर्फी जावेदले पिचाईलेभन्दा डेढ गुणा बढी कमाइ गरिरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ४८ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री