५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले पेश गरे दाबी



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले पुनः दाबी पेश गरेका छन् ।

थापाले सत्ता गठबन्धनका ४७ सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयसीमभित्रै थापाको दाबी पेश भएको हो ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनलाई सरकार बनाउन पुग्ने ४७ मतसंख्या पुगेको हो ।
यसअघि पनि थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, सभामुखको हस्ताक्षरलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत साता नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ०४ बजे

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ