४ पुस २०८२, शुक्रबार | December 20, 2025

डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्यवृद्धि



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यवद्धि गरेको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा एक्कैपटक १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यसैगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धि सँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ । यसैगरी मट्टितेलरडिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेलरमट्टितेल १५३ रुपैयाँ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएपछि स्वचालित मूल्यवृद्धिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यआजै राति १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको