६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

शिवम् सिमेन्ट ‘अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित



काठमाडौ । शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ ।
काठमाडौंमा ग्रोथ सेलर द्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्ट अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ र शिवम सिमेन्ट्सका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल इन्डिभिज्यूल सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् ।

यसअघि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : २६ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको