५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँकेमा सशस्त्र प्रहरीको बिओपी सुरक्षा गस्तीले भेटायो ठूलो परिणामको लागुऔषध 



नेपालगन्ज । बाँकेमा सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ ।

बाँकेको कालाबञ्जरा क्षेत्रमा स्थापना गरिएको बिओपीबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका-६, भज्जुपुर्वाबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले २ सय ३५ बोतल ‘वेलसिरेक्स’ लागुऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले बताए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ०० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले