५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवल जेसीज र भारतको गोरखपुर मिडटाउन जेसीज बीच सिस्टरसिटि कार्यक्रम सप्पन्न



बुटवल । बुटवल जेसीज र भारतको गोरखपुर मिडटाउन जेसीज बीच सिस्टरसिटि कार्यक्रम सप्पन्न भएको छ । एक विशेष समारोहमा दुइ जेसीज बिच भगेनी सम्बन्धको नवीकरण गरिएको हो ।

बुटवल जेसीजको तर्फबाट अध्यक्ष हरि बिक्रम कुवर र गोरखपुर मिडटाउन जेसीजको तर्फदेखि गौरव जालनले नवीकरण सम्झौतामा हस्ताक्षर गरि सो सम्झौता आदानप्रदान गरेको कार्यक्रम संयोजक केशव श्रीषले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुसाल, बुटवल जेसीजका पुर्व अध्यक्ष विन्ध्याकिशोर जोशी, कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली, महासचिव चन्द्रकान्त डुम्रे लगायतले दुइ जेसीजको माध्यमबाट नेपाल तथा भारतका युवाहरु बिच सदैव मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको उल्लेख्य गरेका थिए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ६ : ५९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र