१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल तरूण दल रूपन्देहीले बुटवलमा भोली चक्काजाम गर्दै



बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरूण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरुद्धमा भोली (शनिबार) बुटवलमा चक्काजाम हुने भएको छ । घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशव्यापी आन्दोलन सुरू गरेको हो ।

यसै बीच शनिबार विरोध प्रदर्शनसहित एक घण्टा चक्काजाम गरिने नेपाल तरूण दल रूपन्देहीका जिल्ला सदस्य प्रशान्त कोईरालाले जानाकारी दिए । बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ८ : ०८ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका