४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक अबरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अबरुद्ध भएको छ ।

अबिरल बर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको दोभान र झुम्साको बिचमा पहिरो गएको कारण बाटो अबरुद्ध भएको हो । त्यसैगरी डुम्रेको गौडेपुल नजिक पहिरो झरेको छ ।

पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार अवस्थामा राखिएपनि लगातार पानी परिरहेको कारण पहिरो हटाउने कार्य भएपनि पहाडबाट पहिरो खसिरहेको कारणले काम गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको