२५ माघ २०८२, आइतबार | February 8, 2026

एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अर्का अध्यक्ष पदका प्रत्यासी कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल निर्वाचित भएका हुन् । ढुङ्गेले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत मात्र पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । त्यसैगरि सचिवमा नवराज सिलवाल एक मतको अन्तरले विजयी भएका छन् । सिलवाले ५ सय ६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले जम्मा ५ सय ६७ मत मात्र प्राप्त गरे ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : १० बजे

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य