१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सोलुखुम्बुमा दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलट सेढाईंको उपचारको क्रममा निधन



काठमाडौं । गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सेढाईंको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत मनाङ एयरले जनाएको छ ।

गत शनिबार उनले चलाएको मनाङ एयरको ९एन–एएनजे हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो ।

सो दुर्घटनामा परेर गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसेपछि उनलाई एयरलिफ्ट गरेर मुम्बई लगिएको थियो ।

दुर्घटनामा सेढाईंको ५० प्रतिशत शरीर जलेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : १९ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो