२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’



ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन ।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : ५० बजे

Your email address will not be published.

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता,

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय,

राष्ट्रिय भेला र जनप्रतिनिधिको भेला गर्दै एमाले, मंसिर ५ मा केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ५ गते केन्द्रीय