३१ असार २०८३, बुधबार | July 15, 2026

पहिरोका कारण नारायणगढ–​मुग्लिन सडकखण्ड अवरुद्ध



चितवन । अविरल वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नाराणघाट सडक अवरुद्ध भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेतिर ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

‘पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिन्छ’, नारायणघाट- मुग्लिन सडक आयोजनाले जनाएको छ ।

‘आज यो सडक हुँदै यात्रा गर्नुहुने महानुभावहरुले बैकल्पिक सडक प्रयोग गर्न अनुरोध छ’, आयोजनाले सूचना जारी गर्दै भनेको छ ।

निरन्तर पहिरो खसिरहेकोले तत्कालै हटाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर सडक सुचारु भएपछि मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : २९ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज