३ पुस २०८२, बिहिबार | December 18, 2025

ललितपुरको गोदावरी नगरपालिकाका प्रशासकीय प्रमुख र सवइन्जिनियर घुस लिएको अभियोगमा अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेको हो ।

विकास निर्माणका काममा भुक्तानी दिँद घुस लिएको अभियोगमा नगरपालिकाको सोमबार दिउँसो १ बजे अख्तियारको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । उनीहरु दुवैजना आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ०९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन