११ चैत्र २०८२, बुधबार | March 25, 2026

सर्वोच्चको आदेश लगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल ढकाल



काठमाडौं । सर्वोच्च अदालतको आदेश लगत्तै रिगल ढकाल पक्राउ परेका छन् ।

सर्वोच्चको इजलासले ढकाललाई कैद मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आज आदेश जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । अदालतको आदेशसँगै पक्राउ परेका ढकाल अब बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा रहनेछन् ।

संविधान दिवसको अवसर पारेर सरकारले रिगललाई गत असोज ३ गते रिहा गरेको थियो ।
रिगल रिहा भएलगत्तै उनीद्वारा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन । भारती असोज १७ गतेदेखि अनसनमा बसेकी थिइन ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ०२ बजे

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित