२६ असार २०८३, शुक्रबार | July 10, 2026

भदौ १ गतेबाट हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भदौ १ गतेदेखि सबैखाले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान खोल्ने निर्णय गरेको हो ।

सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए ।

कोरोना संक्रमणको सन्त्रास बढेपछि गत चैत्रदेखि हवाई उडान बन्द रहेको थियो । यद्यपी, विभिन्न देशमा ।हेका नागरिक उद्दारका लागि चार्टर उडानभने निरन्तर भैरहेको थियो

पर्यटन मन्त्रालयले उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मा पाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ४७ बजे

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको