१४ पुस २०८२, सोमबार | December 29, 2025

एमाले सचिवालय बैठक बस्दैँ



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रीत अभियानका बारेमा छलफल हुनेछ ।

एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ०५ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य