१३ असार २०८३, शनिबार | June 28, 2026

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्म स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि दुई घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको १ बजे सम्मका लागि स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठक २ घण्टा पछि सारेको बुझिएको छ ।

पार्टीभित्रको अन्तसंघर्षका कारण नेकपा स्थायी कमिटी बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

असार १० गतेबाट सुरु भएको बैठक १६ गते पुग्दा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न थालिएपछि विवादित बन्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ०८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट