४ पुस २०८२, शुक्रबार | December 19, 2025

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५० नयाँ संक्रमित थपिएका छन् ।

२७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनामा गरिएको परीक्षणमा जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा संक्रमितको संख्या पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजा ४७७ रहेको छ ।

हालसम्म १२ हजार ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । मंगलबार मात्रै ६०९ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

हालसम्म देशभर २१ हजार ७०४ जना व्यक्ति विभिन्न क्वारेन्टिमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको