२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” को विजेता लाई पुरस्कार रकम प्रदान



काठमाडौं । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेकोे पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरे । गत कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद रु एक लाख जितेका हुन् ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु लाई डिस होमले धन्यवाद ज्ञापन गरेको छ ।

निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जानकारी दिँदै कम्पनीले आफ्ना ग्राहकहरुले योजनाहरुबाट लाभ उठाउने विश्वास पनि लिएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय