११ पुस २०८२, शुक्रबार | December 27, 2025

सन्दीप लामिछानेविरुद्ध मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।

सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ ।

सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन् । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको थियो । आएतबार बहस नोट बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ५८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र