२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ । यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५६ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ११ : १४ बजे

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित