७ पुस २०८२, सोमबार | December 22, 2025

इजरायली आक्रमणमा एक लेबनानी अधिकारीको मृत्यु, अहिलेसम्म मारिने १२० नाघ्यो



तेलअहिव । इजरायली आक्रमणमा लेबनानी अधिकारीको मृत्यु भएको छ । हिजबुल्लाहसँग सीमापार लडाइँको क्रममा इजरायली बमबारीमा दक्षिणी गाउँ तेबेहमा एक लेबनानी अधिकारीको मृत्यु भएको हो ।

हुसेन मन्सुर (८०) गाउँमा इजरायली शत्रुको आक्रमणमा उनी मारिएका हुन ।

‘मन्सुरकोे घरलाई लक्षित गर्ने गोला विष्फोट त भएन तर उसलाई नै प्रहार गरी मारियो, राज्य-संचालित राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ । त्यतिबेला उनीसँगै बालकनीमा अन्य आठ जनासँग थिए तर अरु कसैलाई पनि कुनै हानी भएको छैन ।

इजरायली सेना र हिजबुल्लाह बीचको लडाइँमा लेबनानमा अक्टोबर ७ देखि १२० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । इजरायलले सो क्रममा आफ्ना ६ जना सैनिक र ४ सर्वसाधारणको सीमामा मारिएको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : २२ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम