१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत



काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा आज स्वीकृत गरेका हुन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

गौतमले राजीनामा दिए लगत्तै संसदका सचिव पदमप्रसाद पाण्डेयलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले महासचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । तर, गौतमको राजीनामा स्वीकृत नहुँदै पाण्डेयलाई महासचिवमा सिफारिस गरेपछि रित नपुगेको भन्दै राष्ट्रपति कार्यालयले मुल्तबीमा राखेको थियो ।

अहिले उनै पाण्डेयले कार्यबहाक महासचिवको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : १३ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र