२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुनको मूल्यवृद्धिमा ऐतिहासिक रेकर्ड, शुक्रबार अहिलेसम्मकै महंगो



काठमाडौं । सुनको मूल्यवृद्धि हुने क्रम निरन्तर जारी छ । आज शुक्रबार सुन तोलाको ९५ हजार ८ सयमा पुगेको छ ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा महंगो मूल्यमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९४ हजार ५ समयमा कारोबार भएको थियो । एकैदिन १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको यो नै पहिलो पटक भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा पनि सुन चाँदीको भाउ बढ्ने गर्छ । अमेरिका र चीनबीचको बढ्दो तनावपूर्ण सम्बन्धका कारण सुनको भाउ आकाशिएको विश्लेषण गरिएको छ ।

कोरोना भाइरसका कारण रोकिएको कारोबार सुरु भएको केही दिन नवित्दै यति धेरै मूल्य बढेपछि व्यवसायीहरु भने व्यापार नहुने चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती