७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए



नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला परेका छन् ।

बीओपी सुरक्षा गुल्म नरैनापुरमा कार्यरत सशस्त्र प्रहरी हवलदार घनश्याम ढकाल आज बिहान ब्यारेकभित्रै पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

कैलाली घर भएका ढकाल बिहान ९ बजेतिर सबैजना सरसफाई गर्न बाहिर निस्केपनि बाहिर ननिसकेको र सरसफाईबाट फर्केका सशस्त्र प्रहरीका अन्य जवानहरुले उनलाई झुण्डीएको अवस्थामा फेला पारेका थिए ।

प्रारम्भीक अनुसन्धानमा ढकालले आत्महत्या गरेको अनुमान गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । ढकालको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको उनले जनाए । प्रहरीका अनुसार आत्महत्या गर्नुपर्ने कारण भने अझै खुल्न सकेको छैन । घरटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी राठौरले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज