६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि



काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ ।

नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता सेयर कारोबार हुदाँ १० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ४३ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको