३० बैशाख २०८१, आइतबार | May 12, 2024

सुन–चाँदीको भाउ बढ्यो



काठमाडौं । अघिल्लो दिनको तुलनामा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ । यसअघि सोेमबार सुनको कारोबार स्थिर रहेको थियो । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा किनेबेच भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ४१ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को