२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

रुपन्देहीको सैनामैनामा ट्रक र पिकअप ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाईते



बुटवल । रुपन्देहीको सैनामैनामा आज बिहानै सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

आईतबार बिहान सैनामैना(१ बनकट्टामा भएको सवारी दुर्घटनामा प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रक एक आपसमा ठोक्कींदा प्युठान स्वर्गद्धारीका खेमराज परियार गम्भीर घाईते भएका छन् भने यमराज घर्तिमगर, चनु घर्तिमगर पिकअपका चालक तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको छ । तिब्र गतीका कारण एक आपसमा पिकअप र ट्रक ठोकिएको हुन सक्ने प्रहरीको प्रारम्भी अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५६ बजे

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन