१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन जारी



ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरे पछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र समर्थकहरूलाई गिरफ्तार गरेको आरोपमा अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार चिन्ता व्यक्त गरेका छन् ।

पश्चिमा देशहरूले बारम्बार हसिना सरकारको लोकतान्त्रिक विश्वसनीयता माथि प्रश्न उठाएका छन् र अधिकार समूहहरूले बंगलादेश सरकारलाई विपक्षीहरूलाई अपाङ्ग गरेको आरोप लगाउँदै निन्दा गरेका छन्, जबकि भारत र चीनले शेख हसिना सरकारप्रति नरम अडान अपनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ४० बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या