९ कार्तिक २०८३, सोमबार | October 26, 2026

कोशीको सभामुखमा अम्मरबहादुर विष्ट निर्विरोध निर्वाचित



विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद विष्ट आज प्रदेशसभा सभामुखमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनले समर्थन गरेका विष्टलाई प्रमुख प्रतिपक्षी दल एमालेले समेत समर्थन गरेपछि विष्ट निर्विरोध भएका हुन् । मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी छन्।

सभामुख पदमा एकल उम्मेदवारी परेको जानकारी दिँदै दनुवारले विष्ट निर्विरोध भएको घोषणा गरेकी थिइन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : २३ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना