९ पुस २०८२, बुधबार | December 24, 2025

भालुवाङको राप्ती पुलबाट नदीमा बस खस्दा २ जनाको मृत्यु, १७ घाइतेको उद्दार, उद्दार कार्य जारी



नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाकाृ मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिउको सशसत्र प्रहरी भालुवाङले जनाएको छ ।

उद्दार गरिएका १७ जनाको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बसमा अझै केही घाइते हुन सक्ने आँकलन अनुसार उद्दार कार्य भइरहेको सशस्त्र प्रहरी भालुवाङका प्रमुख एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार कार्य जारी राखेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना