१४ असार २०८३, आइतबार | June 28, 2026

सीसीएमा अध्ययनरत सुशान्त बने एसीसीए परीक्षामा ‘वर्ल्ड टपर’



काठमाडौं । काठमाडौंस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत सुशान्त यादव एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को डिसेम्बर २०२३ सेसनमा ‘वर्ल्ड टपर’ भएका छन् ।

यादवले एफएम (फाइनान्सिएल मेनेजमेन्ट) पेपरमा ९९ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्।

सन् २०२२ देखि एसीसीए अध्ययनरत यादवलाई सीसीए कलेजले ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

हालै मात्र कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउन सफल भएको छ । सीसीएले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आएको छ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो।

१७९ देशमा फैलिएको एसीसीएमा पाँच लाख ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : १२ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा