४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज पनि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ गौडेपुल नजिक डुम्रे र तिनाउ ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे पहिरो खसेर सडक अवरुद्ध भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरो नहटे सम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार आजै जिल्ला पाल्पा बग्नासकाली ४ सेरा स्थित सिद्धार्थ राजमार्ग पाल्पा पोखरा सडक खण्डमा समेत पहिरो गएर सडक बन्द भएको छ । विहान पौने ८ वजेको समयमा पहिरो झरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको