२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल र क्यानाडा बिचको बाइलेट्रियल सिरिज डिशहोम गो मा एचडी मा प्रसारण हुँदै



काठमाडौ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको बाइलेट्रियल सिरिज यही मिति २०२४ को फेब्रुअरी ८ १२ मा हुने भएको छ ।

उक्त खेलहरू त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोटर्स एचडी १ र डिशहोम गो मा एचडीमा प्रसारण हुँदैछ ।
डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरको हो।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ३६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ