१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता



काठमाडौं । संघीय संसदका ९ जना सांसदहरुले संघीय संसद्ले बनाउन बाँकी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

दर्ता भएको प्रस्तावको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) र समर्थकमा प्रमुख प्रतिपक्ष एमाले सहित सत्ता गठबन्धन निकट आठजना सदस्यहरू रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ५७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९