२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

हितबहादुर, पदम र डीपी मन्त्री बन्दै, भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै



काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु नयाँ नियुक्त गर्ने तयारी गरेका छन् ।

एमाले र रास्वपासम्मिलित नयाँ सत्ता गठबन्धनको तर्फबाट सुरुमा तीन जना मन्त्रीले सपथ लिने बताइएको छ ।
माओवादीको तर्फबाट हितबहादुर तामाङ, एमालेको तर्फबाट पदम गिरी र रास्वपाको तर्फबाट डीपी अर्यालले सपथ लिने भएका हुन् ।

थप भागबण्डा टुंग्याउनका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । प्रधानमन्त्री निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : २८ बजे

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी