५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो कांग्रेसले



काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उपसभापति धनराज गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले आफुलाई धोका दिएको बताएका थिए ।

सोमबार प्रधानमन्त्रीले कांग्रेससँगको जारी गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ०६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र