२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादीबाट फिर्ता



बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिँदै आएको समर्थन समर्थन फिर्ता लिएको छ ।

माओवादीको  लुम्बिनी प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महरा र मुख्सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्ली चौधरीलाई पत्र लेख्दै सरकारलाई समर्थन नरहेको जनाएका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्री धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरे लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ०४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले