१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सिद्धार्थ राजमार्गको दोभानमा बाटो भासियो, ठुला सवारी साधन सञ्चालन गर्न रोक



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सडक भास्सिएपछि सो सडकमा गुड्ने मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबहाक बसलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।

राजमार्गको बुटवल पाल्पा खण्डको दोभान नजिकै सडक भास्सिएपछि प्रहरीले सो सडकमा चल्ने ठुला सवारी साधनलाई रोक लगाएको हो ।

शनिकार मध्यान्ह सडक भास्सिएर ठुला गाडी चल्न नसकिएपछि ठुला मालबहाक गाडी र यात्रुबाहक बसलाई रोक लगाइृएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

उनले सडक भासिने क्रम नरोकिएकाले जोखिम रहँदा सम्म ठूला गाडीलाई रोक लगाईएको बताए ।

माथिल्लो सिद्धबाबा र डुम्रे पुल नजिकैको पहिरोले लगातार बन्द हुने र केहि समय खुल्ने गरेको सडक भासिएपछि दैनिक पाल्पा, गुल्मी लगायतका जिल्लाबाट आउने हरियो तरकारी तथा फलफूल उत्पादक किसानहरु समस्यामा पर्ने भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४१ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला