३० भदौ २०८३, मंगलबार | September 15, 2026

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने



विरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि विरगञ्जमा सुरु भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ ।

सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका विषयमा ब्रिफिङ गरेका छन ।

जारी बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल गरिरहेको छ । बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : २६ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध