६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्जबाट दुर्लभ पाटेबाघको छाला सहित १ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले दुर्लभ पाटेबाघको छाला सहित १ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-२ पुष्पलाल चोक स्थित रहेको रोयल् महाबुबबाट पाटे बाघको छाला सहित सुर्खेत बराहाताल-२ पाक्माका २८ वर्षिय चन्द्र बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा होटल पुगेको प्रहरीले होटलको तेस्रो तलाको १०१ नं कोठा भाडामा लिई बसेका कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला परेको प्रहरीले जानकारी दिएको छ ।

लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च भएको पाटे बाघको छाला सहित कार्कीलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : ३७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको