१३ पुस २०८२, आइतबार | December 28, 2025

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारीकरण



काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा ल्याएको छ ।

काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको हो ।

मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा १० रोपनी सरकारी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। सीआईबीले सोही प्रकरणमा सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो । सो जग्गा अहिले चौधरी ग्रुपको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : १९ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि