३० असार २०८३, मंगलबार | July 15, 2026

गायक राजेशपायल राई पक्राउ



काठमाडौँ । मदिरा सेवन गरी सडकमा होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन् । गयराती काठमाडौँको थापागाउँबाट राई पक्राउ परेका हुन् । राई सहित अन्य ३ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । राती अबेर सम्म मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले दिएको मौखिक उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीसँगै पक्राउ परेकाहरुलाई आफन्तको जिम्मा लगाइसकिएको छ भने राईलाई पनि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको एक प्रहरी अधिकृतले बताए ।

प्रहरी आएर पटक पटक होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि राई सहित उनका साथीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ३३ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित