२५ माघ २०८२, आइतबार | February 8, 2026

बुटवल बेलबासका किसान विश्वकर्मा पाल्पामा मृत भेटिए



बुटवल । बुटवल १३ बेलबासका ७० वर्षिय बृद्ध पाल्पाको तिनाउमा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-१३ बेलबास  घर भएका बुद्ध किसान विश्वकर्मा पाल्पाको तिनाउ-३ मा पर्ने सिद्धार्थ राजमार्ग किनारमा मृत फेला परेका हुन् ।

स्याङ्जा भिरकोट स्थायी घर भएका विश्वकर्मा राजमार्गको किनारमा घोप्टो परेको अबस्थामा अचेत रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उद्दार गरेर लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बेलबासका विश्वकर्मा तिनाउ ३ को राजमार्गमा कसरी पुगे ? र उनको मृत्यु कुरी भयो ? भन्ने सम्बनधमा प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २१ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय