१३ श्रावण २०८३, बुधबार | July 29, 2026

पत्रकार ‘सन्ध्या शर्मा’को बैकल्पिक पेशा : किभा व्युटी पार्लर संचालनमा



नेपालगन्ज । पत्रकारितालाई मुख्य पेशा बनाइरहेकी नेपालगन्जकी क्रियाशिल पत्रकार संगिता पाठक (सन्ध्या शर्मा) ले आफ्नो बैकल्पिक पेशकारुपमा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन । बुधबार बिहान एक कार्यक्रमका बीच शर्माले संचालन गरेकी ‘किभा व्युटी पार्लर’को उदघाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीको पहिलो दिनको शुभसाइत पार्दै कन्या आद्या मिश्रबाट पार्लर उदघाटन गरिएको छ ।

वर्तमान अवस्थामा पत्रकारितालाई जोगाउन सकेत बैकल्पिक पेशा आवश्यक देखेर पार्लर व्यवसाय तर्फ आफ्नो पाईला बढाएको उनले बताइन् । आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पत्रकारिता सहित अन्य व्यवसायमा हात हालेको शर्माले बताइन् । उनले आफु कलमकै माध्यमबाट सबैमाझ चिनिएकीले पत्रकारिताको मुल कर्मलाई नछाड्ने बताउँदै दुवै क्षेत्रलाई सन्तुलन मिलाएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनाले यो पेशा सुरु गरेकी हुँ ।’ उनले भनिन् ।

नेपालगञ्ज(२ हनुमानगढी मन्दिर बागेश्वरी टोलमा संचालनमा आएको उनको पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध रहेको शर्माले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ५८ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन