३ पुस २०८२, बिहिबार | December 18, 2025

आजबाट जोर–बिजोर प्रणाली लागु, आज जोर नम्वरका गाडी मात्र चल्दै



काठमाडौं । कोरोना भाइरसको महामारीको प्रकोप दिनप्रदिन बढ्न थालेपछि आजबाट काठमाडौं उपत्यकासहित केही जिल्लामा फेरि जोर-बिजोर प्रणाली लागु भएको छ ।

उपत्यकासहित २०० भन्दा बढी संक्रमित भएका जिल्लाको यातायामा जोर विजोर लागु गर्ने गृहमन्त्रालयको निर्णय बमोजिम आज जोर नम्वरका सावरी साधन मात्र संचालनमा आएका छन् ।

आज जम्बर प्लेटको अन्तिम नम्बर जोर भएका सवारीलाई मात्र अनुमति दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी विजोर दिनका दिन भोलि विजोर नम्वरका सवारीले मात्र सडकमा गुड्न पाउनेछन् ।

यसैगरी काठमाडौं उपत्यकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि सवारीसाधन प्रवेश निषेधलाई निरन्तरता दिइएको छ ।

यस्तै, २०० भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा निषेध गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ०० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका