२२ मंसिर २०८२, सोमबार | December 8, 2025

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते



नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते भएका छन् । गयराती बाँके राप्तिसोनारी -५ चाचरफर्काका १६ बर्षिय सचिन थारु आफैले बनाएको हतियार पड्केर घाइते भएका हुन् ।

उनले युट्युव हरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्केर घाइते भएको प्रहरीले जनाएको छ । थारुको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

मध्यराती घाइते भएका थारुलाई इलाका प्रहरी कार्यालय बैजापुरले उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाएको र हाल प्रहरीको निगरानीमा उपचार भइरहेको डाँगीले बताए । थारुले बनाएको हतियार प्रहरीले नियनत्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ०१ बजे

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार