२७ भदौ २०८३, शनिबार | September 12, 2026

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर



बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी छन् । लियो क्लवको ३२५ पी नेपालको सन २०२४-२०२५ को लागी कुँवर अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

क्लवको रुपन्देहीको तिलोत्तमामा जारी अधिवेशन शनिवार सम्पन्न भएको छ । ३२५ पी नेपालको सन २०१५ बाट निरन्तर लियो क्लबमा लागेर सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको उपाध्यक्ष निर्वाचित भएकी थिइन् । देवदह ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा क्रियाशिल छिन् ।

अध्यक्ष कुवँरले निर्वाचित भएसगै लियो ३२५ पी नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अगाडी बढाउने प्रतिबद्दता व्यक्त गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १८ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ